हरि ॐ । श्रद्धेय सद्गुरुवर श्री रमेश नेपालज्यूले परमेश्वरकाे परम प्रकाश प्राप्त गर्नुभएकाे पावन प्रकाश दिवस तथा जीवन विज्ञान अमेरिकाको तेस्रो वार्षिकोत्सवको विशेष अवसरमा आयोजना हुन लागेको वृहद् रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुन उत्तरी भर्जिनियाक्षेत्रमा बसोबास गर्नुहुने इच्छुक महानुभावमा विनम्र अनुरोध गर्दछौँ । रक्तदानका लागि यसै साथ रहेको फ्लायरमा रहेको क्युआर कोड स्कान गरेर अथवा तलको लिंक खोलेर फाराम भर्नुहुन अनुरोध छ—
https://bit.ly/JeevanVigyan1125
—जीवन विज्ञान अमेरिका परिवार
प्रतिक्रिया