५०० भन्दा ज्यादी विदेशी नागरिक इजिप्टको लागि गाजाबाट प्रस्थान

इनेप्लिज २०८० कार्तिक २७ गते १७:५५ मा प्रकाशित

सोमबार ५०० भन्दा बढी विदेशी नागरिकहरू इजिप्टको लागि गाजाबाट प्रस्थान गरेको सीमा अधिकारीले बताएका छन ।

५६४ बिदेशी नागरिकहरू बोकेका दस वटा यात्रीयान सवारी साधन( बस) सोमबार रफाह नाका  हुँदै इजिप्टको लागि गाजा भूभागबाट प्रस्थान गरेको इजिप्टका सीमा अधिकारीले नाकामान  सीएनएनलाई बताए ।

खाद्यान्न, पानी, राहत सामग्री, चिकित्सा उपकरण र औषधि जस्ता अत्यावश्यक सामग्रीले भरिएका करिब ९७ वटा सहायता राहत मालबाहक( ट्रक)हरु पनि गाजा भूभाग पुगेको अधिकारीले जानकारी दिए।

प्रतिक्रिया