गाजा भूभागमा कम्तिमा ३,००० जनाको मृत्यु, १२,५०० व्यक्ति घाइते

इनेप्लिज २०८० असोज ३० गते २३:२८ मा प्रकाशित

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले गाजा भूभागमा गत शनिबारदेखि कम्तिमा ३,००० व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थप १२,५०० व्यक्ति घाइते भएको मन्त्रालयले आफ्नो तथ्याकॅलाई अध्यावधिक गरेको छ।

गाजामा बिजुली कटौती र इन्धन अभावका कारण अस्पतालहरूमा वास्तविक विॅध्वस भएको मन्त्रालयका प्रवक्ता अशरफ अल किद्राले मंगलबार एक विज्ञप्तिमा जनाएका छन ।

प्रतिक्रिया