आमा

स्मृति राठाैर, काठ्माण्डाै, नेपाल २०८० असोज २९ गते ११:०७ मा प्रकाशित

आमा तिमिले मलाई नाै नाै महिनामा काेखमा राखि जन्मायाै,
आमा तिमिले कति मायाले मलाई भाेजन दिलायाै, हुर्कायाै, बढायाै सानाे छदा,
आमा तिमिले मलाई ठूलाे हुदाँ सम्म पनि त्यसरि नौ माया गरिराखेकि छाै जुन कि सानाे र ठूलाे छदाँकाे मायामा केही फरक देखिदैन,
अामा तिमिले मलाई गाली गर्छाै त मेराे भलाईकाे लागि गर्छाै,
आमा तिम्राे मन कति सफा, शुद्ध र पवित्र हाे,
त्यसैले आमा तिमि मुसुक्क हास्दा म पनि हाँसिदिन्छु र
आमा तिमी धुरुधरु रुदाँ म पनि राेईदिन्छु,
त्समेैले मेरीे आमा लाई म मेरि आमा लाई बृद्ध अवस्थासम्म हेरिरहनेछु,
र आमा ले हुर्काए अनुसार म आमा काे आखाबाट अाँसु अाउँन दिन्न र सधै भरि खुसि दिनेछु,
मेरि प्यारी आमा , मेरी प्यारी आमा , मेरी प्यारी आमा ।।

                                     स्मृति राठाैर,
                               काठ्माण्डाै, नेपाल




प्रतिक्रिया