अन्तर्राष्ट्रिय नेपाली समाज कतारले अक्टोबर  २० सुक्रबार सुभकामना आधानप्रदान कार्यक्रम गर्ने

इनेप्लिज २०८० असोज २७ गते १५:४२ मा प्रकाशित

ध्रुब क्षेत्री- दोहा’ आश्विन २७, , प्रबासी मजदुरको साथि अनेश भन्ने मोटोलाइ आत्मसाथ गर्दै आगामी अक्टोबर २० सुक्रबारका दिन डाक्टर बाबुराम भटराई र महेन्द्र राय यादब द्वारा नेतृत्व गरिएको नेपाल समाजबादी पाटी नेपालको प्रबाश भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार ले दोहाको सनैया स्थित प्लाजामल भित्र चिली रेस्टुरेण्ट्को सभाहलमा नेपालमा नजिकिदै गरेको नेपालीहरुको महान् चाडहरु दशैँ , तिहार तथा छड पर्बको सुभ उपलक्ष्यमा आफ्ना सुभचिन्तक तथा सम्पुर्ण कतारमा स्थापित संघ सस्थाको उपस्थितिमा सुभकामना आधानप्रदान गर्ने भएको छ! कार्यक्रम आयोजक समितिका संयोजक रामचन्द्र गिरी तथा संगठनका अधक्ष्य राजाराम शाहीका अनुसार उक्त कार्यक्रमका लागि सम्पुर्ण कतारमा स्थापित संघ सस्थालाई बेग्तिगत फेसबुक तथा सस्थाको फेसबुक पेजबाट पत्राचार गरि सकिएको छ भने सस्था प्रमुखहरुमा मुबाइल मेसेज बाट पनि आमन्त्रण संदेश पठाइएको छ साथै उक्त पत्र नपुगेको वा पेजमा नहेरिएको भए सस्थाको सुचना तथा यसै समाचार लाइ माध्याम मानेर उपस्थीत् भै-दिन अधक्ष्य साहीले अनुरोध गर्नु भएको छ!।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको जनवरी १ तारिक २०१६ मा नेत्री हिसिला यामी बाट बिधिवत उद्घाटन गरी संगठन ले कतारमा रहेका मज्दुरहरु को हक र हितका पक्षमा आफ्ना धारणा राख्ने र सबै पीडित मज्दुरको पक्षमा सग्द्दो सहयोग उपल्बद गर्दै आएको एउटा छ!

नेपाल समाजबादी पाटि नेपाल को प्रबाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले कतार स्थित सम्पुर्ण समाजबादी पाटि, (आर्थिक सम्रिद्दी , सुशासन ५श: सम्मुनत समाजबाद लगाएत ) प्रति बिस्वाश राख्ने सम्पुर्ण सुभचिन्तक, बौदिक बेक्तित्व, कतार स्थित नेपाली वेबसाई , कतारमा स्थापित बैचारिक तथा सामाजिक संघ सस्था तथा बौदिक / सामाजिक बेक्तित्व, पत्रकार तथा सम्पुर्ण नेपाल समाजबादी पाटिका सुभ चिन्तकहरुलाई दोहाको सनैया स्थित प्लाजा माल अन्तरगत चिली रेस्टुरेण्टको सभा हलमा उपस्थित भएर भेलाको गरिमा बढाईदिन र सल्लाह सुजाब आधांन- प्रदान गर्न सबैमा आग्रह गरेको छ

प्रतिक्रिया