रुसी लडाकु विमानले युक्रेनी जासुसी डुंगा नष्ट गरेको मस्कोको दावी

इनेप्लिज २०८० भदौ ५ गते १७:०० मा प्रकाशित

एक रुसी लडाकु विमानले राति कालो सागरमा युक्रेनी जासुसी डुङ्गालाई नष्ट गरेको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।

मन्त्रालयका अनुसार डुंगा रूसी ग्यास उत्पादन सुविधा नजिक रहेको थियो ।

रक्षा मन्त्रालयका अनुसार सोमबार कालो सागरमा रुसी वायु सुरक्षाले दुई युक्रेनी मानवरहित यान ( ड्रोन)खसालेपछि यो आएको हो।

प्रतिक्रिया