मुक्तक

इनेप्लिज २०८० भदौ २ गते ११:२० मा प्रकाशित

शारदा क्षेत्रि

दु:ख सुख साट्न भनि साथी बनाए।।
त्यसैले पिडित मनलाई शरणार्थी बनाए ।।
झुटो रहेछ दुनिया आखिर बिर्सि गयौ।।
बिर्सिनेलाई सम्झि झन् दुख्नि छाती बनाए ।।

 शारदा क्षेत्रि
 नेपाल भरतपुर चितवन 
 हाल अमेरिका न्युयोर्क

प्रतिक्रिया