धान लगाउने किसानको लागी रासायनिक मलको अभावमा नयाँ बिकल्प

इनेप्लिज २०८० असार २० गते १०:४८ मा प्रकाशित

धान लगाउने किसानको लागी रासायनिक मलको अभावमा हामीले नयाँ बिकल्प निकालेका छौ ।

पीयूषामृत कसरी बनाउँने :

धान रोप्नू भन्दा अगाडी एक पल्ट धान रोपी सकेको २०/२२ दिनमा एक पल्ट र ४५/५० दिनमा एक पल्ट पानी लगाउँदा पानीको साथमा बगाई दिने मलको आपूर्ती पूरा हुन्छ ।

धान पसाएन भनेर रासायनिक मल यूरिया खोज्न जाने होईन दिर्धकालीन कृषी सिष्टममा गरौ ।

नबुझेमा फोन गर्न सक्नु हुनेछ :

प्रतिक्रिया