भारतिय मूलकी रिपव्लिकनकी अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले सिविएस न्यूजसॅगको फेस द नेसन नामक चर्चित कार्यक्रमा सीमामा हामीले परिवार अलग गर्न नहुने बताएकी छिन ।
हाल सीमामा हजारौ हजार आप्रवासीहरु अमेरिका प्रवेश गर्न जम्मा भएको अवस्थामा बाइडेन प्रशासनको फितलो अध्यागमन नीतिमा रिपव्लिकन दलले तीष्ण प्रशासनको बिरोध गरि रहेको समयमा उन्लाई सिविएसले यसै सेरोफेरोमा जिज्ञाशा राखेको थियो ।
निक्की हेलीले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी बच्चाहरूलाई उनीहरूका आमाबाबुबाट अलग गर्ने नीतिबाट टाढा राखेको आरोप लगाइन ।
उनिले सांसदहरू लामो समयदेखि अध्यागमन सुधारमा गतिरोध गरेको दोषारोपण लगाइन।
ट्रम्पका पूर्व संयुक्त राष्ट्र राजदूतले आइतबार “फेस द नेसन” अवैध सीमा पार गर्नेहरूलाई रोक्न विवादास्पद नीतिलाई पुनर्जीवित गर्ने भनेर सोध्दा हामीले परिवारलाई छुट्याई रहेका छैनौ तर हाम्रो कुनै नियन्त्रण नभएको परिवारलाई लिनु हुँदैन भनि जवाफ दिइन ।
प्रतिक्रिया