प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

इनेप्लिज २०८० जेठ १ गते ११:१७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने ? लगायतका विषयमा दुवै बिचमा छलफल भएको हो ।

प्रतिक्रिया