न्यु योर्कका निर्वाचित रिपव्लिकनका अमेरिकी सॅासद जर्ज सान्टोसलाई १३ वटा गणनाको आरोपको मुद्दा लगाईने भएकोछ ।
आजै दिउसो अदालतमा हाजिर हुने भएका छन । न्यु योर्कको पूर्वी जिल्लाका अनुसार सान्टोसलाई आज दिउँसो उपस्थित गराइनेछ ।
जन प्रतिनिधि जर्जलाई दिउँसो १:३० बजे मुद्दा लगाइनेछ ।
आरोपहरूमा बिधुतिय धोखाधडीको ७ वटा गणना, पैसा हिनामिना( मनि लान्ड्रिंग)मा तीन वटा गणना, सार्वजनिक कोषको चोरीको एक गणना, र अमेरिकी प्रतिनिधि सभामा भौतिक रूपमा झूटा बयान दिने दुई गणनाहरू समावेश छन भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया