रुसी सेनामा सेवा गरेपछि ५ हजार कैदीलाई माफी

इनेप्लिज २०७९ चैत ११ गते १३:१८ मा प्रकाशित

रुसी सेनामा सेवा गरेपछि ५ हजार कैदीलाई माफी दिइएको भाडा सेना प्रमुखले बताएका छन ।

वाग्नर समूहका मालिक येभगेनी प्रिगोजिनले शनिबार ५ हजार भन्दा बढी कैदीहरूले रूसी सेनासँग सम्झौता पूरा गरे र क्षमा पाएको बताए ।

उक्त समूहले अहिले कारागारबाट भर्ती गर्न बन्द गरेको छ । गत हप्ता यसले ३० हजार थप लडाकुहरू खोजिरहेको बताएको थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया