इरानमा देशभरि सयौं विधालयका छात्राहरूलाई विषाक्त गरिएकोमा अनुसन्धान जारी

इनेप्लिज २०७९ फागुन २४ गते १७:५५ मा प्रकाशित

इरानमा देशभरि सयौं विधालयका छात्राहरूलाई विषाक्त गरिएकोमा अनुसन्धान जारी

इरानमा देशभरि सयौं विधालयका छात्राहरूलाई विषाक्त गरिएकोमा अनुसन्धान जारी गरिएको एनविसिन्युजले जनाएको छ ।

इरानी अधिकारीहरूले देशभरि सयौं विधालयका युवतीहरुलाई छात्राहरूलाई विषाक्त गरेको शंकास्पद अनुसन्धान गरिरहेको वताएका छन ।

स्थानीय सॅचार माध्यमहरुका अनुसार विषाक्तता महिनौंदेखि चलिरहेको छ र शहरहरूको दायराका दर्जनौं विद्यालयहरू संलग्न रहेको समाचार लेखेका छन ।

ग्यासको गन्ध फेला पारिए पछि युवा विद्यार्थीहरूलाई अस्पताल लैजान बाध्य पारिएको छ।

राजधानी तेहरानमा महिला माधयमिक विधालयका विद्यार्थीहरूलाई विषाक्तता सहित बुधवार नयाँ घटनाहरू बिवरण सॅचार माध्यमहरुले दिएका छन ।

उत्तरपश्चिमी शहर अर्दाबिलमा पनि १०० भन्दा बढी विद्यार्थीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया