रुसद्वारा अमेरिकासॅग नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धिमा मस्कोको सहभागिता निलम्बन गर्ने टिप्पणी हस्तान्तरण 

इनेप्लिज २०७९ फागुन १७ गते १५:११ मा प्रकाशित

रुसद्वारा अमेरिकासॅग नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धिमा मस्कोको सहभागिता निलम्बन गर्ने टिप्पणी हस्तान्तरण गरेको छ ।

 नयाँ स्टार्ट निलम्बनमा आधिकारिक टिप्पणी हस्तान्तरण गरेको रुसी सरकारी सॅचार माध्यमले जनाएको सिएनएले समाचार छापेको छ।

रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले बुधबार रुसी सरकारी सञ्चारमाध्यम रिया नोवोस्तीलाई बताएका हुन ।

तथापी रूसले सन्धिको केन्द्रीय प्रावधानहरू पालन गर्न जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया