सम्झना आउँछ मनले सम्झिरहेको हुन्छ
उनलाई आफ्नो सम्झेर सँगै यात्रा गर्दा हुन्छ
यो समय हो जिन्दगीको कहिले के हुन्छ थाहा छैन
तिम्रो विश्वासमा बसेको मान्छे म धेरै टाढा छैन
यी मेरा आँखाहरुले तिमिलाई हेरिरहन्छन्
गाउँमा पुग्दा यी आँखाहरु तिमिलाई हेर्न आतुर हुन्छन्
यो मेरो मनमा खुसीले बास गरेको हुन्छ
माया गर्ने दिल मेरो तिमिलाई देख्दा आँखा रसाउँछ
सम्झना आउँछ मनले सम्झिरहेको हुन्छ
उनलाई आफ्नो सम्झेर सँगै यात्रा गर्दा हुन्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया