युक्रेनी सेनाका प्रमुखले अमेरिकी सेना प्रमुखलाई एफ-१६ लडाकु विमानको आवश्यकता भएको दोहोर्‍याए

इनेप्लिज २०७९ फागुन १५ गते १९:४१ मा प्रकाशित

युक्रेनी सेनाका प्रमुखले अमेरिकी सेना प्रमुखलाई एफ-१६ लडाकु विमानको आवश्यकता भएको दोहोर्‍याएका छन । 

युक्रेनी सशस्त्र बलका  प्रमुखले सोमबार शीर्ष अमेरिकी सेना प्रमुखसॅग कुरा गरे र एफ-१६ लडाकू विमान मार्फत कीभको वायु रक्षालाई सुदृढ पार्ने आवश्यकता दोहोर्याएका छन ।

प्रमुख भ्यालेरी जालुज्नीले सैन्य उपकरण, हतियार र गोलाबारुदको आपूर्ति, अग्रपंक्तिमा रहेको अवस्था र युक्रेनको रक्षाका लागि सेनाको थप योजनाका बारेमा पनि जनरल मार्क मिलेसँग कुरा गरेको बताए।

प्रतिक्रिया