राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आणविक शक्तिलाई बलियो बनाउने योजना बनाएको बताएका छन ।
बिहीबारको डिफेन्डर अफ द फादरल्याण्ड डे( पितृ दिवस) का दिन सम्बोधन गर्दै आणविक शक्तिलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गर्ने बताए ।
पुटिनले यो वर्ष पहिलो पटक धेरै आणविक हतियार बोक्न सक्ने हतियार अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्रहरु समेत यसै वर्ष तैनाथ गरिने पनि बताए ।
प्रतिक्रिया