पोल्याण्डमा आफ्नो भाषणमा बाइडेनले पुटिनको नाम १० पटक लिए 

इनेप्लिज २०७९ फागुन ९ गते १९:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्साबाट आफ्नो भाषणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम १० पटक लिएका छन भनि सिएनएनले समाचार लेखेको छ ।

यसको विपरित पुटिनले आजै  मस्कोबाट आफ्नो लामो र आक्रमक सम्बोधनमा बाइडेनको नामै उच्चारण गरेनन ।

“राष्ट्रपति पुटिनको भूमि र शक्तिको लालसा असफल हुनेछ, र युक्रेनीहरूको आफ्नो देशप्रतिको प्रेम र माया विजयी हुनेछ,” उनले भने।

प्रतिक्रिया