बुल्गेरिया प्रहरीद्वारा १० बालबालिका सहित ४३ जना अफगानी शरणार्थीहरु एक गाडीमा फेला 

इनेप्लिज २०७९ फागुन ८ गते १५:१८ मा प्रकाशित

बुल्गेरियाली प्रहरीले देशको पश्चिममा एउटा माल बाहक  गाडी( ट्रक) मा लुकेका १० बालबालिका सहित ४३ जना अफगानी आप्रवासी फेला पारेको सिविएस न्यूजले जनाएको छ ।

अधिकारीहरूले काठको माल बाहक गाडीमा लुकाइएका १८ आप्रवासीको शव फेला पारेको केही दिनपछि अर्को गाडी फेला पारेका हुन ।

प्रतिक्रिया