तिम्रो सम्झना आएर आशु……..

गोबिन्द राज ओझा (राजन) २०७९ असोज २४ गते २२:५९ मा प्रकाशित

तिम्रो सम्झना आएर आशु झारेर रोए
तिमिले दिएको मिठो माया सम्झिएर रोए

मेरो मनमा अनेक सोचहरु आईरहे
दुनियामा फैलिएको हल्ला सुनेर रोए
तिम्रो सम्झनाले सताएर आज मैले बोलाए
बिगतका पलहरु सम्झेर मन बुझाउन नसकेर रोए

यो मेरो दिल भित्र कोरिएको त्यो प्रेमपत्र
तिम्रा मिठा बातहरु सम्झि अंगालो हालेर रुन थाले

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया