शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:०६
वासिङटन डिसी 22:21

अनेसास डिसी मेट्रो च्याप्टरको हार्दिक निमन्त्रणा

इनेप्लिज २०७९ साउन २० गते २२:५६ मा प्रकाशित

अनेसास डिसी मेट्रो च्याप्टरको आयोजनामा आगामी ६ अगष्ट २०२२ शनिवारका दिन बिहान ९.०० बजे जुम मार्फत २०९ औं भानुजयन्ती कार्यक्रम भव्यरूपमा मनाउन गइरहेको हुँदा आदरणीय सम्पूर्ण साहित्य प्रेमी महानुभावज्युहरू सबैलाई उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक अनुरोधका साथै यसै सुचना द्वारा निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया