अनेसास डिसी मेट्रो च्याप्टरको हार्दिक निमन्त्रणा
इनेप्लिज
२०७९ साउन २० गते २२:५६ मा प्रकाशित
अनेसास डिसी मेट्रो च्याप्टरको आयोजनामा आगामी ६ अगष्ट २०२२ शनिवारका दिन बिहान ९.०० बजे जुम मार्फत २०९ औं भानुजयन्ती कार्यक्रम भव्यरूपमा मनाउन गइरहेको हुँदा आदरणीय सम्पूर्ण साहित्य प्रेमी महानुभावज्युहरू सबैलाई उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक अनुरोधका साथै यसै सुचना द्वारा निमन्त्रणा गरिएको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया