जनकविकेशरी धर्मराज थापा को ९८ औ जन्म जयन्तीको अवसरमा लरेन्स, कन्सास अमेरिकामा धर्मराज-सावित्री थापा प्रतिष्ठानले केहि दिन अगाडी बिशेस साहित्यिक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम मा बिभिन्न कबि तथा कवियत्रीहरुले कबिता पाठ गरेका थिए ।
त्यसै अवसरमा जनकविकेशरी थापाको कालजयी गीत ” हो हो मा ले हो हो ” र “साइली रिमै चौरी गाई, झर्यो रिमै मधु बनैमा ” भन्ने बोलको गीत स्थानीय कलाकारहरुबाट प्रस्तुत गरिएको थियो । प्रतिष्ठान का अध्यक्ष मदन राज थापाले सम्पूर्ण सहभागी हरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिक्रिया