मेरो यो जिवन कथा तिमिलाई भन्न सकिन
प्यारो मान्छे, तिमी त्यो सुन्दरताको बयान गर्न सकिन
दिउँसो, राति, भोक, तीर्खा, निन्द्रा छुटयाउन गाह्रो परेको छ
तिम्रो र मेरो नशासँग नशा, मुटुसँग मुटु जोडिएको जस्तो लाग्छ
तिमिलाई जिबनभर साथ दिने मेरो ठुलो ईच्छा रहेको छ
यो समय टाढै बसेर आफन्तलाई सम्झना र माया गर्ने समय रहेछ
म त तिम्रै जीवनका रङहरूमा रमाउन सिकिरहेको छु
तिमीसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु
तिम्रो प्रेमको रंगले, तिम्रो मायालु नजर म बसेको छु
जिन्दगि भर, माया बनेर मलाई खुसि बनाएको छौ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया