पुटिनले मस्को सफल नभएसम्म युक्रेनमा “सैन्य कारबाही नरोक्ने” प्रतिज्ञा गरेका छन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार युक्रेनसँगको शान्ती वार्ता गतिरोध भएको वताएका छन ।
पुटिनले मस्को सफल नभएसम्म युक्रेनमा “सैन्य कारबाही नरोक्ने” वाचा गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ।
रुसी नेताले युक्रेनी शहर बुचामा भएको अत्याचारको प्रतिवेदनलाई “नक्कली” भनी खारेज गरेका छन ।
प्रतिक्रिया