विश्व स्वास्थ्य संगठनले आइतवार युक्रेनमा स्वास्थ्य सेवा केन्द्रहरूमा छ वटा थप आक्रमणहरू भएको प्रतिवेदन प्रस्तुत गरेको छ।
सामाजिक सॅजाल ट्विटरमा डब्ल्यूएचओले भन्यो, रुसले युक्रेनमा आक्रमण गरेदेखि गत २५ दिनमा स्वास्थ्य सेवामा ५२ वटा प्रमाणित आक्रमण भएको उल्लेख गरेको छ ।
“यो अस्वीकार्य छ,” ट्वीटमा भनिएको छ । स्वास्थ्य हेरचाह सधैं सुरक्षित हुनुपर्छ , ट्वीटमा उल्लेख छ ।
प्रतिक्रिया