नव-नाजी सम्बन्धि पुटिनको टिप्पणी “धेरै डरलाग्दो, धेरै खतरनाक” : जेलेन्स्की

इनेप्लिज २०७८ चैत ६ गते १६:२५ मा प्रकाशित

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सरकार नव-नाजीहरू पूर्ण हुन् भन्ने भ्लादिमिर पुटिनको दावीलाई जेलेन्स्कीले प्रश्न गरे । उनले पुटिनका यी भनाईहरूलाई “गम्भीरतापूर्वक” लिन नसक्ने र यसलाई “हास्यास्पद” भने।

पुटिन असत्य सूचना दिन्छन ,जेलेन्स्कीले भने । रूसी राष्ट्रपतिको यस्तो टिप्पणीले उनी कति सक्षम छन् भनि आफू चिन्तित रहेको संकेत दिए ।

म जनताहरू बाहेक अरू कोहीसँग डराउदिन , तर तथ्य यो हो कि यदि उनको उक्त अभिव्यक्ति बारेमा गम्भीर छन् भने उनि धेरै डरलाग्दो कदमहरू गर्न सक्षम हुनेछन ।

किनभने यसको मतलब यो उनको लागि खेल होइन। उनि साँच्चै यसमा विश्वास गर्छन र यदि यो खेल होइन भने हामी केवल यसको विरुद्ध लडाइँ जारी राख्छौं।

जेलेन्स्कीले पुटिनको टिप्पणीलाई “धेरै डरलाग्दो, धेरै खतरनाक” भने।

प्रतिक्रिया