रुसका विदेशमन्त्रीले युक्रेनमा प्रवेश गर्ने कुनै पनि हतियारको ढुवानीलाई रुसले निशाना बनाउने बताएका छन् ।
युक्रेनमा प्रवेश गर्ने कुनै पनि हतियारको ढुवानी रुसको लागि “वैध” लक्ष्य हुनेछ, विदेश मन्त्री सर्गेई लाभरोभले रुसी सरकारी राज्य समाचार एजेन्सी ( टिएएसएस)लाई बताएका छन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
“हामीले यो स्पष्ट गरिसकेका छौं कि युक्रेनको क्षेत्रमा प्रवेश गर्ने कुनै पनि पोतभार (कार्गो) जसलाई हामी विचार गर्नेछौं … [हतियार बोक्ने], जायज लक्ष्य हुनेछ,” उनले सरकारी दूरदर्शन आरटीलाई भने।
प्रतिक्रिया