एमालेले निकालेका व्यक्तिहरु संसदमा आए बहिस्कार गर्छाै: ओली

इनेप्लिज २०७८ मंसिर १७ गते ११:४८ मा प्रकाशित

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निकाले व्यक्तिहरु संसदमा आए संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।पार्टी अध्यक्षको पदबहाली गर्दै ओलीले ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ भन्दै प्रश्न गरेका छन्।

यहि असोज २८ गते बस्ने संसद बैठक तर्फ इंगित गर्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए।‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन्।

सरकार चलिरहेको छैन्।त्यसैले आम चुनावमा जानुपर्छ उनले भने।अदालतको हुर्मत लिने काम भइरहेको बताउँदै उनले भन्,‘गलत फैसला गराएर हुर्मत लिने काम भएको आरोप लगाए।

प्रतिक्रिया