यस्तो छ लक्ष्मीपूजा २०७८ को शुभ साईत

इनेप्लिज २०७८ कार्तिक १८ गते ९:५१ मा प्रकाशित

कार्तिक १८,काठमाडौं।तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने बरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ।फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उहाँले सो कुरा बताउनु भएको हो।ज्यो।सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साईत १८ गते साँझ १७स्५५ बजेदेखि १८स्५३ बजेभित्र रहेको छ।

आफ्नो प्रस्तुतिमा ज्यो।सुवेदीले शुद्धमन विचार एवं चिन्तन र सकारात्मक सोँच राखेर आफू जहाँ जुन अवस्थामा रहिएको छ र त्यहाँ उपलब्ध हुनेसक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने बताउनु भएको छ।पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैले पूजा गर्नसकिने विधि,यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुनसकेन भने मानसिक पूजा गर्नसकिने विधिलगायतका बारेमा पनि उहाँले बताउनु भएको छ।उहाँले दिनु भएको थप जानकारी भिडियो हेरेर जानकारी लिनसक्नु हुनेछ।

प्रतिक्रिया