आइतबार, असोज ३ २०७८
काठमाडौं ०२:०४
वासिङटन डिसी 16:19

नेपाल समूहलाई माफी दिने ओलीको घोषणा

इनेप्लिज २०७८ साउन ७ गते २२:५२ मा प्रकाशित

काठमाडौ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि बाटो बिराएको माधव नेपाल समूहलाई माफी दिने बताएका छन।बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताएका हुन।

पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै ओलीले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे।ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए।

प्रतिक्रिया