विराटनगर जुनियरमा शर्मा निर्वाचित

इनेप्लिज २०७७ माघ ४ गते १७:५६ मा प्रकाशित


विराटनगर,

विराटनगर जुनियर जेसिज वर्ष २०२१ को अध्यक्षमा जीना शर्मा निर्वाचित हुनु भएको छ शर्मालाई २५ औं अध्यक्षमा निर्वाचित गरिएको हो।

यसैगरी जुनियर जेसिजको तालीम निर्देशकमा विकल्प न्यौपाने,महासचिवमा रितेश मैनाली,कोषाध्यक्षमा गौरव कर्ण,उपाध्यक्ष दिपसन राई,हेनरिका ढकाल,अमन मण्डल,र सहसचिवमा प्रतिक्षा न्यौपाने निर्वाचित हुनु भएको हो।

कार्यक्रममा विराटनगर जुनियर जेसीजका सस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसीजका तालीम संयोजक अभिनास थापा,कार्यकारिणी उपाध्यक्ष पङ्कज सापकोटा,उपाध्यक्ष सुभाष भण्डारी,जुनियर जेसीज संयोजक मिलाप कर्ण, जुनियर जेसीज पूर्वअध्यक्ष रमितश्रेष्ठ,सनराइज चौधरी लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया