मुलुकमा दलीय व्यवस्था अफाब ।

इनेप्लिज २०७७ पुष ५ गते १२:४५ मा प्रकाशित

मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ । दलीय व्यवस्था भनेको एकदमै उत्कृष्ट व्यवस्था हो तर हाम्रो मुलुकको लागि दलीय व्यवस्था अफाब सिद्ध हो । मुलुकको विगतको घटनाक्रममा पनि सजिलो समयमा दलहरू बीच एक आपसमा खिचातानी मतभेद नहुँदा काँग्रेसले एकलौटी बहुमतको सरकार चलाउन नसकेको हामी सबैलाई जगजाहेर नै छ ।

राजनीतिक दलहरू असफल भएको कारण नै आज दुई तिहाइको कम्युनिस्ट सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो ।

मुलुकमा राजनीतिक दलहरूका नेताहरूले निकास दिन नसक्ने अनिर्णयको बन्दी बनाउने अब सेनाहरु अर्थात राजाले `कु´ गरे भने सेनाहरुलाई र राजालाई दोष दिन मिल्छ ? यसकारण मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा ।

प्रतिक्रिया