मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ सेनाहरु चुप किन ?

इनेप्लिज २०७७ पुष ३ गते ४:१० मा प्रकाशित

मैले पटकपटक मुलुकमा सैनिक शासनको आवश्यकता छ भन्ने गरेको छु । सेनाहरु चुप किन ? मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।

सेनाहरुले पहिलो नम्बरमा बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन त्यस्तै मुलुक भन्दा ठुलो विधा भण्डारी, के.पी. शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, बाबुराम भट्टराई, रामचन्द्र पौडेल र शेर बहादुर देउवा लगायतका नेताहरू पनि होइन ।

सेनाहरुले दोस्रो नम्बरमा बुझ्नुपर्ने कुरा वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग पनि सेनाहरु नै हुन । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।

सेनाहरुले मुलुकको परिस्थितिलाई मध्य नजर गर्दै वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग मध्ये सेनाहरुले कुन रुप अर्थात कुन अवतार धारण गर्नुपर्ने हो सो निर्णय सेनाहरुले नै लिनुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्माले । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया