नो नोट, नो भ्रस्ट्राचार, नो भोट !!!

इनेप्लिज २०८१ वैशाख ७ गते ०:०३ मा प्रकाशित

एकबहादुर क्षत्री

ईलाम र बझाङ १५ गतेको भोटः

सबैलाई २०८१ नवबर्षको मँगलमय शुभकामाना जस्ले नो भ्रस्ट्राचारको सबैको चाहाना पुगोश र २०८१ मा नै नोट खारेज गरि स्वच्छ छबीका संघिय र प्रदेश सांसदको हातमा सत्ता पुगोश र देश र जन्ताको कल्याण समबृदि होश!

नवबर्षको शुरुवातमा नै ईलाम क्षेत्र २ का र बझाङका प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा क्षेत्र १ मतदाताले ऊपनिर्वाचनमा अमुल्य मत दिने शुभ अबसर आएको छ सो मतको सहि प्रयोजनको लागी खालि अत्याधिक अछापे भोट (नो भोट) खशोस!!

 भ्रस्ट्राचार मुक्त र सुशासनको लागी नो भ्रस्ट्राचार नो नोटको अभियान ईलाम र बझाङ्को जन्ता नेतृत्व गरि नोट खारेज गरि अहिलेको संसद बिघटन गरि २०८१ मार्गमा आम चुनाब भै स्वच्छ छबीका संघिय र प्रदेश सांसद पुर्याउने कोशे ढुंगा होश!!!

नोट भ्रस्ट्राचार – नो नोट, नो भ्रस्ट्राचारः

नोट नै भ्रस्ट्राचार, अपराध, दुर्ब्यशन, कर छल्न र कर बढि लगाउन न भै नहुने साधन हो। दैनिकिको लागी नोट चाहिने बनाएको पनि भ्रस्ट्राचार र अपराध गर्नको लागी हो।

  सरकारले चाहेमा सजिलै नोट खारेज गरेर ३ महिनामा भ्रस्ट्राचार मुक्त गर्न सकिने। तिन महिना पछी ९० प्रतिशत अपराध कम, आधा नव जवान बिदेस जानु नपर्ने र बिदेशमा जान अथाह पैसा तिर्न न पर्ने र मुल्य अभिबृदि कर १३ प्रतिशतबाट ७ प्रतिशत हुने भने अरु कर एक तिहाई कम हुने ।

लोग्ने स्वाश्नीको नोटको कारोबरमा कुरा खुल्दैन लोग्ने लिएको नोटमा स्वास्नीको के बिश्वास तर प्रधान मन्त्रिले आफ्ना मन्त्री स्वच्छ छन् भनेर कुन अदभुत शक्तिले भनेका हुन। नोटको ठेलि सहित पक्राउ परेका अहिले घुस दिएको प्रमाण न भएर जेल छुटाउने अदालतको आदेश हुंदो रहेछ। कुनै एक मेयर, कर्मचारि वा मन्त्रीले घुष दिएको लिएको छैन भनेर कस्ले भन्न सकछ कसैले पत्याऊने चाहे धराम्ला हुन वा काम्ला वा दाम्लाका हुन।

 अहिले लेखा परिक्षक र न्यायिक अदालतले पनि भन्न सकदैन कुनै आर्थिक कारोबार ठिक छ जबसम्म नोटको खारेज हुंदैन।

सबैको तन्त्रहरुमा कुनै दोष राष केहि छैन। खास बिगार्ने कारक नोटतन्त्र हो सबैको मोह नोटतन्त्रमा रहेको कारणले गर्दा लेनदेन कारोबार पारर्दशिता न भएको कारणले भ्रस्ट्राचार अपराध गर्न गराउन र भ्रस्ट्राचारि र अपरधिहरुले साशन गर्ने, राम्रा मान्छे राम्रा देशमा धिकार्दै जिन्दगी गुजार्ने र निमुखाहरु खाडि मुल्कमा गएर रोगी लाश बनेर फर्कने र रुशी सेना बनेर युक्रेनमा मर्न परेको छ।

देश बिदेश नोट र भ्रस्ट्राचारः

 अंग्रेज र राणा शासनले भ्रस्ट्राचार गरेको भनि प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र आएर झन ठूला ठूला संगठित भ्रस्ट्राचार भएका छन् र किसान र श्रमजिबीको शोषण भएको केहि ब्यक्ति खर्बपति भएको यथार्थ छ।

    भारतमा प्रधान मन्त्री मोदिले लिएको दिएको नोटको न देखिने नोट खारेज गर्न हुन्न भन्ने लागेर अन्नाहजारेलाई समेत अन्धकारमा राखेर सन २०१६ मा नोट बन्दिको नौ टंकि गरेर, सन २०१७ मा ईलेक्टोल बाण्ड शुरु गरेर बेनामी चन्दा असुली, भ्रस्ट्राचारको बिरोधि रामदेबलाई आफ्नो गुटमा राखेर १० बर्षको शासन सकेर २० सालको भ्रस्ट्राचार गर्ने लाइसेन्स लिन कुँदि रहेको छन।

भारतमा सबै प्राटीहरु पनि भ्रस्ट्राचार गर्ने लाइसेन्स लिन मोदिको भ्रस्ट्राचारको बिरोध गर्दै चुनाबि दौडमा छन्। सबै कतैन कता नो भ्रस्ट्राचार भनेका छन् तर भ्रस्ट्राचार कसरि रोक्ने भन्दा सत्तामा फेरि धेरै सिट सहित जिताऊने रे !

 सबैलाई थाहा छ नोटबाट चन्दा र घुस लियर लुकाउन सजिलो हुन्छ नोट खारेज गर्ने कुरा गर्दैनन्। नोट खारेज गर्ने कुरा गर्दैन्न। जन्ताले नगरि भएन अहिले अमुल्य मौका छ।

    दिल्लीको मुख्य मन्त्री केजरिवाल भ्रस्ट्राचार बिरोधि नारा अगाडि सारे रोक्ने निर्मुल पार्ने काम नोट खारेज गरेनन् र भ्रस्ट्राचार गर्नलाई छुट दिए र दल बल सहित २०२४ को लोकसभा अगाडी मोदिको ईशारामा चुनाब जेलमा परेका छन। मोदिले निजको दल र अरु प्रतिस्पर्धिलाई चुनाब अगाडि साध्ने काम गरेका छन्।

 पाकिस्तानको प्रधान मन्त्रि सहित भ्रस्ट्राचार बिरोधि नारा चुनाब जितेर भ्रस्ट्राचार बिरोधि काम गरेर भ्रस्ट्राचार गर्ने ईराधाले नोट खारेज गरेन र ईमरान खान जेलमा छन्।

अमेरिकामा बाईडेनको सिनेटर रबर्ट नोटको कारण घुष काण्ड परेर पनि सिनेटर पद जोगाई राखेका छन् जुन कुरा नोट खारेज गरेको भए समस्या नै हुने थिएन।

ईलाम र बझाङका मतदाता महानुभाबहरुः

२००७ साल देखि भ्रस्ट्राचार मुक्त गर्ने भन्दै आए झुक्याऊन्दै राणातन्त्र, पंचायततन्त्र, राजतन्त्र, हिन्दुतन्त्र मासेर प्रचण्डतन्त्र र घन्टितन्त्र भित्र्याएका छन्। अब फेरि झुक्याऊन पुनः राजतन्त्र र राष्ट्रपतितन्त्रको बहस ल्याँऊदैछन्। अब कतै न झुकिनुस!!!

मतदाताहरु न झुकिनुस झुकाउनेहरु सबै ऊमेदवार झुकाऊने दाउमा छन कसैको मोहमा न पर्नोश चाहे बण्टि होश वा चाहे अण्टि होश कसैको कुरा पत्याउन हुन्न।

हाम्रो मत नो भ्रस्ट्राचारको लागी मत दिएको सांसदले भ्रस्ट्राचारको चाँजो पाँजो मिलाउनलाई बिकासको बाहाना गरि जहिले पनि जस्लाइ भ्रस्ट्राचारको लागी लाइसेन्स थमाउन भोट दिने काम गरेका छन्।

यो चुनाबको अध्याधिक नो भोट अछापे भोटले केहि पालिकाको मत जाहेर होईन नेपालको मत भन्ने बुझाउन सकनु हुन्छ जुन जन आवाज बिश्वमा समेत पुगि नेपालको कल्याण र बिश्वमा नै करौडौ करोड अपराध हटाएने एक ब्यक्ति हुनु हुनेछ। सम्पुर्ण मतदाताहरुले अछापे भोट खसाल्नुश।

तपाईहरुले ७० बर्ष देखि भ्रस्ट्राचारिलाइ मत दिनु भयो अहिले जँहा भए पनि सके मत दिन जानुस अछापे मत गर्नुश !!!

 ईलामका बझाङका ऊमेदवार महानुभाबहरुः सबै ऊमेदवारहरुको लागी शुभकामना छ। मेरो शुभकामना २ जनाले होईन ३० जनाले जित्ने शुभकामना हो। तपाईहरु जन्ता र देशको सेवाको लागी नो भ्रस्ट्राचारको मुद्दा लिएर अगाडि बढनु भएको छ। सबैले नोट खारेज न गरिकन भ्रस्ट्राचारको मुद्दा र जन्ताको समबृदि हुन्न भन्ने जानेर पनि बुझ पचाई राख्नु भएको छ जन्तालाई ठगेर हिडनु भएको छ। सो न गर्नुस! सबैले भन्नोस नोट खारेज गरेर अपराध र भ्रस्ट्राचार नगर्ने भनोश!

 तपाईहरु र तपाईहरुको शुभ चिन्तकहरुले तपाईहरुको मत चिन्हमा छाप लगाउने होइन कि छापको मसि खर्च न गर्नुश अछापे भोट खसालेर बिजय बन्नु होस! नो भ्रस्ट्राचार नो नोट नो भोट (अछापे भोट) गरेर चुनाब जित्नुस मुरि मुरि शुभकामाना!

नो भ्रस्ट्राचारको आन्दोलनमा लागेर आगामी २७५ सिट तपाई तिसै जना ऊमेदवारहरुलाई संघिय प्रतिनिधि वा त्यतिकै प्रदेश सभामा सांसदको लागी ७७ जिल्लाका कुनै सिट जन्ताले सुरक्षित गराउने छन।

कथम कथाचित नो भ्रस्ट्राचारको मुकट लगाएर चुनाबी चिन्हमा छाप लगाउनु भयो भने तपाईहरु नै अपराधि र भ्रस्ट्राचारि मात्र महा अपराधि र देश दोर्हिको पात्र हुनु हुनेछ।

नो नोट, नो भ्रस्ट्राचार, नो भोट !!!

सम्पुर्ण नेपाली महानुभहरु देश बिदेशको सबै बेथिति हटाउन नोटको चल्न न हटाइ हुन्न। यो सबैले बुझेको हो यस चिन्तनलाई अगाडि बढाएर जानको लागी हरेक कुनाबाट सहयोग गरौँ!

      ईलामी र बझांगी मतदाताहरु बैशाख १५ गतेको ऊप चुनाबमा नो भ्रस्ट्राचारको लागी भ्रस्ट दलबलको नोट खाएर न खाएर नो भ्रस्ट्राचारको लागी अछापे भोट गर्नुश भनौ! भ्रस्ट्रचारबाट मुक्त हौँ!

समाप्त

प्रतिक्रिया