सीमा नाकामै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
इनेप्लिज
२०७६ कार्तिक २२ गते २३:०६ मा प्रकाशित
काठमाडौं, २२ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा विवादित नेपाली भूभाग कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि अहिले नेपालमा यसको चौतर्फी विरोध भैरहेको छ ।
विभिन्न राजनितिक दलका भातृसंगठन लगाएत स्वतन्त्र रुपमा यसको विरोधमा दिनप्रतिदिन आन्दोलन चर्कदै गइरहेको छ । यसैबिच कञ्चनपुरका विभिन्न ठााउमा पनि यसको विरोध प्रर्दशन भएको छ ।
प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् ।
नेपाल भारत सीमास्तम्भ ७९३र१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा पुगेर मोदीको पुत्ला दन् हन गरेका हु।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया