नेपाली चेली मदालसा गुरुंग उप बिजेता रहिन

इनेप्लिज २०७५ कार्तिक २१ गते १:५९ मा प्रकाशित

न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकि उम्मेदवार मदालसा गुरुंग पनि उपबिजेता बनेकी छिन् । डेमोक्र्याटिक दलकी उम्मेदवार रहेकी थिइन् । २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् भने उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकि छिन ।

सन् २०१६ मा पनि उम्मेदवार बनेकी थिइन् । २०१६ को निर्वाचनमा उनि प्रतिद्वन्दी भन्दा निकै पछाडी रहेकी थिइन् । यो क्षेत्र रिपब्लिकन को गढ मानिन्छ । उक्त क्षेत्रमा ४ वटा स्थानमा रिपब्लिकन दलका उम्मेदवार बिजयी भएका छन् ।

प्रतिक्रिया