अमेरिकाको जर्जियामा रेलले मालबाहक सवारी साधनलाई यसरी ठक्कर दिएको दृश्य

इनेप्लिज २०७४ चैत २२ गते ०:२५ मा प्रकाशित

अमेरिकाको जर्जियामा बिहानी पख घुम्न निस्किएकी महिलाले रेलले मालबाहक सवारी साधनलाई यसरी ठक्कर दिएको दृश्यलाई श्रव्य दृश्यमा कैद गरे पछि उक्त भिडियो ब्यापक भएको छ ।

लिभ फोलर नामक महिला ले सामाजिक संजाल ट्वीटरमा राखेकी थिइन् । उक्त अर्ध मालबाहक सवारी साधन रेल आउने बाटो मै बाटो मै बिग्रिए पछि गत सोमबार अप्रिल २ तारिख साँझ ठक्कर दिएको हो ।

उक्त रेल एटलान्टा बाट टेनेसी को लागि रवाना हुँदा दुर्घटनामा परेको हो । स्थानीय अधिकारीका अनुसार एक मानिसलाई सामान्य चोट पटक लागेको बताएका छन् ।

प्रतिक्रिया