सुन्धाराको सालिमार रेष्टुरेन्टमा भीषण आगलागी

इनेप्लिज २०७४ चैत ७ गते १५:४१ मा प्रकाशित

काठमाडौँ, ७ चैत । सुन्धाराको एक रेष्टुरेन्टमा भीषण अगलागी भएको छ । सुन्धारास्थित सालिमार रेष्टुरेन्टमा बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो अण्डरग्राउण्डबाट निस्किएको हो । त्यहाँ प्रहरी र दमकलको सहायताले आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया