तरकारी किन्न गएकी १५ बर्षकि मनीसा कुबँर लापत्ता!

इनेप्लिज २०७४ वैशाख १९ गते ७:०७ मा प्रकाशित

तनहु: २०७४ बैसाख १३ बेलुका ५  बजे तिर कॉ समयमा  मनापाङ गाऊँ सवारा तनहुँ  घर भएकी  १५  बर्षकि  मनीसा कुबँर नाम गरेकी बालिका  घर बाट तरकारी टीप्नु जान्छु भनी हिडीएको र हाल सम्म  सम्पर्कमा  आउन  नसकेको कारणले उहाका आफन्त  तथा घरपरिवार  चिन्तित हुनुहुन्छ! बालिका को  परिवारले बालिका लाइ  कहिँ कतै कसैले देखनु भए तल उपलब्द सम्पर्क मुबाइल नम्बर मा सपर्क गरेर सहयोग गरिदिन सम्पुर्ण  नेपालीमा अनुरोध गर्नु भएको छ!  सम्पर्क नम्बर  ९८१६१६८९५५  साथै उक्त अनुरोध लाइ सोसियाल मिडिया मार्फत सबैमा समपर्क गराई दिन समेत परिवार ले  अनुराेध गरेको छ l

प्रतिक्रिया