दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ चैत १६ गते १२:५५ मा प्रकाशित

Road Accidentकाठमाडौँ, १६ चैत । सिन्धुपाल्चोक बाह्रबिसे–९ स्थित सुनकोसी चोकमा बा३ख ७७१ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भीर घाइते एकको उपचारको क्रममा मृत्यु भएको छ ।

आज बिहान मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएका धन्जुथिङ तामाङको क्रिस्टोन अस्पताल बाह्रबिसेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया