भटभटे कुदाउदै श्रीकृष्ण लुईटेल……… पथरीमा

इनेप्लिज २०७२ फागुन ६ गते १२:२४ मा प्रकाशित

7

पथरी फागुन ६
मोरङको पथरीशनिश्चरेमा जारि रमाईलो रिममिmम मेलामा श्रीकृष्ण लुईटेलले र्दशकहरुलाई भरपुर मनोरजन दिए । नेपाल पत्रकार माहासंघ मोरङको सम्पर्क कायलयको सयोगाथ रमाईलो रिममिmन मेलामा आफ्ना आदा दर्जन गित प्रस्तुत गरेका थिए । सालि कमला…….., बाट शुरु गरेका श्रीकृष्णले ए बा किनदेउन भटभटेमा……… आउदा र्दशकहरु स्टेजसम्म पुगेका थिए र्। स्टेजमा बालबालीक संग नाच्दै उनले बाके बदिया ……….., मुखमा हान्नु जस्तो……………, तेरो बाउ थोते तेरो आमा थोते………….नलगाउ छोटा कपडा चोकमा हुन्छ लफडा……….जस्ता उनका र्चचित गित प्र्रस्तुत गरेका थिए । उत्त रिममिmम मेलामा प्रतेक दिन ख्याति प्रप्त कलाकारहरुको बेजोड पस्तुती हुदै आएको छ । माघ १५ देखि सुरुभएर फागुन १० गते सम्म संचालन हुने ।

6

प्रतिक्रिया