राष्ट्रपतिले टीका लगाइदिने

इनेप्लिज २०७२ कार्तिक ३ गते १६:०० मा प्रकाशित

Rambaranकाठमाडौँ, ३ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले विजयादशमी–२०७२ का अवसरमा यही कात्तिक ५ गते बिहीबार इच्छुक सर्वसाधारणलाई दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म टीका लगाउनुुहुनेछ ।

राष्ट्रपति कार्यालयले सो दिन उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासको ढोका खुल्ला रहने जनाएको छ ।

प्रतिक्रिया