बिहीबार, असार ३ २०७८
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

दोलखामा परकम्प

इनेप्लिज २०७२ साउन ३० गते ५:२१ मा प्रकाशित

vukampaकाठमाडौँ, ३० साउन । आज बिहान १० बजेर १० मिनेट जाँदा दोलखा गौरीशङ्क संरक्षण क्षेत्र केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७८ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरले जनाएको छ ।

प्रतिक्रिया