भागदौडमा मृत्यु
इनेप्लिज
२०७२ वैशाख ३० गते ५:५४ मा प्रकाशित
इटहरी, ३० वैशाख । इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो भूकम्प जाँदा भागदौड गर्ने क्रममा घाइते भएकी र उनको घरैमा मृत्यु भएको नायब निरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया