मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:२३
वासिङटन डिसी 08:38

भागदौडमा मृत्यु

इनेप्लिज २०७२ वैशाख ३० गते ५:५४ मा प्रकाशित

इटहरी, ३० वैशाख । इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो भूकम्प जाँदा भागदौड गर्ने क्रममा घाइते भएकी र उनको घरैमा मृत्यु भएको नायब निरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया