रुख ढल्दा एक जनाको ज्यान गयो
इनेप्लिज
२०७२ वैशाख १६ गते १२:५३ मा प्रकाशित
सङ्खुवासभा, १६ वैशाख । सङ्खुवासभामा रुख ढलेर चोट लागेपछि आज एक जनाको ज्यान गएको छ ।
रुख ढलेर किच्चिदा चैनपुर नगरपालिका–१ मैदानेका ३५ वर्षीय भविन्द्र लिम्बूको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । लिम्बूको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया