आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

आगलागीबाट घर नष्ट

इनेप्लिज २०७१ फागुन २५ गते ३:५५ मा प्रकाशित

aagoबनेपा, २५ फागनु । काभ्रेपलाञ्चोकको टुकुचानाला–९ स्थित राजाराम गिरीको घर आगलागीबाट आज बिहान ध्वस्त भएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको र घरमा लत्ताकपडासहित झन्डै रु आठ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मानवीय र चौपायाको क्षति भएको छैन ।

प्रतिक्रिया