आगलागीबाट घर नष्ट
इनेप्लिज
२०७१ फागुन २५ गते ३:५५ मा प्रकाशित
बनेपा, २५ फागनु । काभ्रेपलाञ्चोकको टुकुचानाला–९ स्थित राजाराम गिरीको घर आगलागीबाट आज बिहान ध्वस्त भएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको र घरमा लत्ताकपडासहित झन्डै रु आठ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मानवीय र चौपायाको क्षति भएको छैन ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया