महिलाको लजमा मृत्यु, श्रीमान् फरार
इनेप्लिज
२०७१ माघ १८ गते ९:११ मा प्रकाशित
विराटनगर, १८ माघ । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित सफल लजमा आज बिहान एक महिला मृत अवस्थामा फेलापरेकी छन् ।
इलामको मोहमाई–४ बस्ने २८ वर्षीया मञ्जु दर्जी मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उनी विगत एक वर्षदेखि आफना पति बुद्धिमान मगरसँग बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरी पुग्नासाथ मगर फरार भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया