शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १४:४१
वासिङटन डिसी 04:56

महिलाको लजमा मृत्यु, श्रीमान् फरार

इनेप्लिज २०७१ माघ १८ गते ९:११ मा प्रकाशित

विराटनगर, १८ माघ । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित सफल लजमा आज बिहान एक महिला मृत अवस्थामा फेलापरेकी छन् ।

इलामको मोहमाई–४ बस्ने २८ वर्षीया मञ्जु दर्जी मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनी विगत एक वर्षदेखि आफना पति बुद्धिमान मगरसँग बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरी पुग्नासाथ मगर फरार भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया