मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–४ का ३५ वर्षीय टेक वादी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अत्यधिकरुपमा ब्लु रिभर नामक मादक पदार्थ सेवन गरेको रहेको छ ।”
मालुमेला गाविस–४ खानीमा आफन्तको घरमा काम गर्नका लागि गएका बेला अत्यधिक मादक पदार्थ सेवनका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । शव परीक्षण लागि जिल्ला स्वास्थ्य कार्यालय सिमखेतमा राखिएको छ ।
प्रतिक्रिया