शुक्रबार इरानद्वारा प्रक्षेपित ताजा क्षेप्यास्त्र आक्रमणमा इजरायलमा कम्तीमा १७ जना घाइते भएको पुष्टि स्वास्थ्य तथा आपतकालीन सेवाहरूले गरेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ भने जसमा एक १६ वर्षे किशोर पनि परेका छन्, उनि छर्राबाट घाइते भएका हुन्।
आपतकालीन सेवाले स्थानीय नागरिकहरूलाई “सुरक्षित स्थानहरू” छोड्न अनुमति दिएको छ ।
प्रतिक्रिया