इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत इरानले नागरिकमाथि गरेको क्षेप्यास्त्र हमलापछि इजरायलले इरानबाट “पूर्ण मूल्य चुकाउने” बताएका छन्।
आफ्नो एक्स (पूर्व ट्विटर) खातामा एक कडा टिप्पणी प्रकाशितगर्दै नेतन्याहुले सोरोका अस्पताल र देशको मध्यभागमा रहेका नागरिकहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेकोमा इरानका “आतंकवादी तानाशाहहरू” को कडा आलोचना गरेका छन्।
नेतन्याहुले एक्समा लेखेका छन्, “हामी तेहरानका तानाशाहहरूबाट पूर्ण मूल्य असुल्नेछौं।”
प्रतिक्रिया